राष्ट्रिय ज्ञान आयोग
भारत सरकार
  


नया
इंडिया एनर्जी पोर्टल
इंडिया वॉटर पोर्टल

नई सिफारिशें

  भाषा
  English
  हिन्दी
  বাংলা
  മലയാളം
  অসমীয়া
  ಕನ್ನಡ
  ارد و
  தமிழ்
  মণিপুরী
  ଓଡ଼ିଆ
  ગુજરાતી
केन्द्रबिन्दु | पेशागत शिक्षा

पेशागत शिक्षा

भारतको द्रुतबढ़ेको अर्थनीतिको एओटा मुख्य दृष्टिकोण योहो कि कुशल, शिक्षित कार्यबल र पश्चिम समाज माथि जनसंख्याको सुविधा| यन्त्रविद र अरु सिपालु कर्मि र कारिगर उत्पादन र परिकाठामोको विकासको मेरुदण्ड हो | सिपालु कर्मिहरुको मांग वढ़िरगेको छ | तर डाटाको बाट था हुन्छकि यो मांग अहिलेको व्यवस्था भेटाउनु सकदैन | बदलिएको संदर्भमां यो व्यवस्था प्रासंगिक हुनुको लागि पेशागत शिक्षाको एउटा नया आदर्श नमुना तैयार गर्नु परछ जो लचिलो, समेतनु सकने र सृजनात्मक होस|

राष्ट्रिय ज्ञान आयोगको विचारयोग्य विशयहरु यो हो:
  • वर्तमान प्रतिष्ठानहरिको परिगठण लाइ शक्तियशालि बनाउनु
  • अहिले बड़िरहेको मांगहरु पुराउनुसक्ने विकल्प वव्यस्था, सरकारि र गैरसरकारि हिस्सेदारि लाइ, कम्पिउटारको माध्यम प्रशिक्षण, दुरि शिक्षा, र विकेन्द्रित एउटा नमुना तैयार गर्नु, जो स्थानिय प्रयोजनहरु लाइ र प्रतिभा लाइ स्थान दिन्छ
  • सिपालु कर्मिहरुको प्रयोजनलाइ भेटनुको लागि प्रशिक्षण दिनु अनौपचारिक र असंगठित क्षेत्रहरिमां
  • नियामिक र प्रशिक्षण स्विकृतिको एउटा परिगठण तैयार गर्नि
  • पेशागत शिक्षा लाइ कायिक परिश्रमको अपवाद बाट बचाउनुको निम्ति जातीय स्तरको एउटा सचेतनता र नवीकरणको लागि प्रयास

More Vocational Education links: परामर्श