राष्ट्रिय ज्ञान आयोग
भारत सरकार
  


नया
इंडिया एनर्जी पोर्टल
इंडिया वॉटर पोर्टल

नई सिफारिशें

  भाषा
  English
  हिन्दी
  বাংলা
  മലയാളം
  অসমীয়া
  ಕನ್ನಡ
  ارد و
  தமிழ்
  মণিপুরী
  ଓଡ଼ିଆ
  ગુજરાતી
केन्द्रबिन्दु क्षेत्र | परम्परागत ज्ञान

परम्परागत ज्ञान

राष्ट्रीय ज्ञान आयोग परम्परागत ज्ञानेको क्षेत्रमां अहिले यो सबै बिषयहरु लिएर आलोचना गर्दैछ::
  1. हाम्रो परम्परागत ज्ञानेको प्रयोग र यो बिषयमां तथ्यायनको मूल आधार र नीतिसमूह -- बिशेषत, हाम्रो रसृजनशील, सांस्कृतिक र ऐतिह्य निर्भर व्यबसाको क्षेत्रे|
  2. आयुर्वेद, औनानी, सिद्ध र तिब्बती परम्परा (सबैको तथ्यायन गरेर) योसबै भेषज औषध हामि पाएका छौं जसको संख्या ४०,००० हो | तथ्यायनको बाइर यो उपजातीय चिकित्सा पद्धतिको ऐतिह्य छ यो बिषयमां जान्नु|
  3. परम्परागत कृषिपद्धतिहरुको ४५०२ वटा लिएर ICAR एकाधिक ग्रन्थेको माध्यमले तथ्यपञ्जी प्रस्तुत गरेको छे जसमां डिसेम्बर २००५ साल भित्रको ८६वटा पर्याप्त बैधता प्रमाणित भएकोछे र ३८वटा बिस्तारित आन्तर्क्षेत्रीय बैधता प्रामाण पनि सकेको छ|
  4. हाम्रो रन्धन क्रियामां ब्यबहार भएको १५० प्रकारको साग-सबजी तथ्यायित छ जसको खाद्यगुण र यो विषयमां अरु तथ्य छ र त्यहि संख्यक फलमूलेको बिषयमां पनि तथ्य छ|
  5. संस्कृति निर्भर पर्यटन र त्यो लागि उपजातीय शिल्पकला केन्द्रहरुलाइ चिन्नु, स्थानीय र ठेट अभिनय कलाको उत्साह बढ़ाउनु र देशको यो सबै असाधारण स्थान र घटनावली परम्पराक्रम चलि रहेका छ – त्यो सबैलाइ सांस्कृतिक पर्यटनेको लागि काम लागाउनु|
  6. परम्परागत जल-सेच पद्धति जसको समुचित तथ्यायन सकेको छ| बिशेषत सि.एस.इ. द्बारा प्रकाशित एउटा ग्रन्थमां|
  7. हाम्रो परम्परागत द्रव्य, परिषेवा र शिल्पकला जो माथि लेखिएको श्रेणीरमां अन्तरभुक्त छैन|
यदि हाम्रो सांस्कृतिक, सृजनशील र ऐतिह्यपूर्ण गतिबिधिहरुको एउटा नियमनिष्ठ बाणिज्यिक प्रयोगेको आउतामां लेआउनु सके भने एसको माध्यमले दशको 100 कोटि मान्छेहरुको जीबिका संस्थान हुन्छ र यो बाट छय लक्ष कोटि रूपियाँ प्रति वर्शको आय हुनु सकछ |


More Traditional Knowledge links: परामर्श