राष्ट्रिय ज्ञान आयोग
भारत सरकार
  


नया
इंडिया एनर्जी पोर्टल
इंडिया वॉटर पोर्टल

नई सिफारिशें

  भाषा
  English
  हिन्दी
  বাংলা
  മലയാളം
  অসমীয়া
  ಕನ್ನಡ
  ارد و
  தமிழ்
  মণিপুরী
  ଓଡ଼ିଆ
  ગુજરાતી
केन्द्रबिन्दु क्षेत्र | विज्ञान र प्रयुक्तिविद्या

विज्ञान र प्रयुक्तिविद्या

देशको आर्थिक र सामाजिक प्रगतिको अर्को नामहो विज्ञान र प्रयुक्तिविद्या| ज्ञानको सृजन र प्रयोगको लागि विज्ञान र प्रयुक्तिविद्याको क्षेत्रमां नेत्रित्व जरुरी छ| यो दुइटा क्षेत्रमां उन्नति भयो भने शिल्पउद्योगमां पनि उन्नति हुन्छ र भारत जस्तो प्रगतिशील देशमां यो दुइटा चालक शक्ति जस्तो हो|

विश्वको रङ्गभूमिमां नेत्रित्व पाउनुको लागि विज्ञान र प्रयुक्तिविद्याको क्षेत्रमां नेत्रित्व लिनु पर्छ | अनुसन्धानको विकाश र स्तरको व्यापति, दुइ जरुरी छ | अनुसन्धानको भूमिमां उन्नति ल्याउनु जरुरी छ |

राष्ट्रिय ज्ञान आयोगको विचारयोग्य विशयहरु यो हो:
  • अनुसन्धानको क्षेत्रमां आर्थिक समस्याहरु लाइ चिन्नु र हटाउनु |
  • विज्ञान र प्रयुक्तिविद्याको क्षेत्रमां नसुलझिएको समस्याहरु लाइ चिन्नु जाँहा भारतले नहत्वपूर्ण नेत्रित्व दिनु सकिन्छ |
  • विज्ञान र प्रयुक्तिविद्यामां भावीकालको अन्तर-शिक्षाको क्षेत्रलाइ चिन्नु र स्थापन गर्नु|
  • देशको गरीबहरु र अन्नुनत श्रेनिको समस्याहरुको समाधानको लागि विज्ञान र प्रयुक्तिविद्या लाइ हतियार बनाएर विज्ञान र प्रयुक्तिविद्या लाइ पनि उन्नति लेयाउनु |

More Science and Technology links: परामर्श