राष्ट्रिय ज्ञान आयोग
भारत सरकार
  


नया
इंडिया एनर्जी पोर्टल
इंडिया वॉटर पोर्टल

नई सिफारिशें

  भाषा
  English
  हिन्दी
  বাংলা
  മലയാളം
  অসমীয়া
  ಕನ್ನಡ
  ارد و
  தமிழ்
  মণিপুরী
  ଓଡ଼ିଆ
  ગુજરાતી
केन्द्रबिन्दु क्षेत्र | मुक्त र दुरि शिक्षा

मुक्त र दुरि शिक्षा

उच्च शिक्षामां भर्ति भएको छात्रमां आधा संख्या दुरि शिक्षामां भर्ति हुन्छ | मुक्त विश्वविद्यालयमां अथवा करसपन्डेन्स कोर्स प्रथागत विश्वविद्यालय बाट | ब्रेण्डेको समानताको विषय छात्रहरुको शिक्षनमां एउटा नसुलझिएको विषय हो| मुक्त शिक्षणको ढेरै विकल्प छ | ब्रडबेण्ड र इन्टरनेटको विस्तारमां अजै विकास लेउनु पर्छ | पछि यस्तो भण्डार सबै संस्थाहरुले व्यवहार गर्नु सकछ |

राष्ट्रिय ज्ञान आयोगको विचारयोग्य विशयहरु यो हो:
  • दुरि शिक्षाको लागि उच्चमानको प्रयुक्तिको व्यवहार
  • व्रडवेण्ड र इन्टरनेटको माध्यमले भार्चुयाल क्लासरुमहरुलाइ जोड़नु |
  • मुक्त पाठ्य-सामग्रि र पाट्यक्रमको एउटा वितरित भाण्डार
  • वाणिजिक संसस्थाहरु मिलेर सबैले चलाउनु सकिने उच्च मानको एउटा मुक्त पाठ्य-सामग्रि निर्माण

More Open and Distance Education links: परामर्श