राष्ट्रिय ज्ञान आयोग
भारत सरकार
  


नया
इंडिया एनर्जी पोर्टल
इंडिया वॉटर पोर्टल

नई सिफारिशें

  भाषा
  English
  हिन्दी
  বাংলা
  മലയാളം
  অসমীয়া
  ಕನ್ನಡ
  ارد و
  தமிழ்
  মণিপুরী
  ଓଡ଼ିଆ
  ગુજરાતી
केन्द्रबिन्दु क्षेत्र | चिकित्सा शात्र

चिकित्सा शात्र

भारतमां स्यास्थ्यको क्षेत्रमां पेशागत र सेवाको विस्तृत भिन्नता छ| गाँउ र शहरमां मात्र होइना तर भिन्न राज्यहरुको बिचमां पनि हो| शिक्षा प्रदान गर्ने चिकित्सा शास्त्रको कलेज र अस्पतालहरु शहरमां छ जाँहा मात्र 30-35% जनसंख्या बसछ| स्वास्थको यो हालत देखेर भन्नु सकिन्छ कि दीर्घ 60 वर्ष देखि यसको सुधार गर्ने असफल भयेको चिकित्सा शात्रको सबै सिक्षण आयोजन | त्यसकारण यो आवश्यक छ कि हाम्रो मेडिकल कलेजहरुमां अहिलेको विज्ञान अनि शिल्पविज्ञानको क्षेत्रमां भएको सबै प्रकारको उन्नति हरुलाइ चिकित्सा अपनाउनु र अन्नतिकरण गर्नु | ग्रामिण मेडिकल कलेजहरुको डकटर अनि शिक्षण प्रथानाइ बदलिएर नया शिक्षण दिनु पर्छ |

राष्ट्रिय ज्ञान आयोगको विचारयोग्य विशयहरु यो हो:
  • पाठ्यकम्र,शिक्षागत, परिगठण,प्रशासन र प्रवेशाधिकारको समस्य़ाहरु र वाधाहरुको चुनौती|
  • शिक्षाको साधारण मान लाइ उन्नत बनाउनुको लागि र केहि श्रेष्ठ मानको केन्द्र तैयार गर्नु जस्को कार्य हो शिक्षाको नया प्रणालि तैयार गर्नु |
  • प्रतिभाशाली अध्यापक अध्यापिकाहरिलाइ आकर्शण गर्नु र थामिनु |
  • मेडिकल कलेजहरुमां र शिक्षण दिने हसपतालहरुमां अनुसन्धान नरीतिथिति लाइ प्रवर्तन र कायम गर्नु |
  • पेरा चिकितसाको शास्त्रहरुको क्षात्रमां पेशागत प्रशिक्षणलाइ बड़ाउनु |
  • चिकित्साशास्त्र, जनस्वास्थ्य,र स्वास्थ्य परिषेवाको पद्धतिको माझमां एउटा एकरुपताको सृजन |
  • चिकित्सा विद्याको विकल्प क्षेत्रमां शिक्षाको उन्नतिकरण |

More Medical Education links: परामर्श