राष्ट्रिय ज्ञान आयोग
भारत सरकार
  


नया
इंडिया एनर्जी पोर्टल
इंडिया वॉटर पोर्टल

नई सिफारिशें

  भाषा
  English
  हिन्दी
  বাংলা
  മലയാളം
  অসমীয়া
  ಕನ್ನಡ
  ارد و
  தமிழ்
  মণিপুরী
  ଓଡ଼ିଆ
  ગુજરાતી
केन्द्रबिन्दु क्षेत्र | प्रबंधन शिक्षा

प्रबंधन शिक्षा

हालको वर्षमां पेशागत शिक्षणको सस्थाको वृद्धि भएको छ| तकनिकि र प्रवंधनको संस्थाहरु 1990को शुरुमां स्थापित भएको छ छात्रहरुको छान्नेको लागि थुप्रो संस्था छ| अहिले देशमां 1200 भन्दा बेशि प्रवंधनको संस्था छ जो स्नातकोत्तर र स्नातक स्तरको शिक्षा प्रदान गर्छ| यो छात्रहरु उद्योग शिल्पमां काम पाइन्छ त्येसकारण उद्योग शिल्प र नौकरिको क्षेत्रमां अहिलेको आवश्यकता संग तालमेल राखनुको निम्ति शिक्षण नीति र पाठ्यक्रम बदलिनु पर्छ| पारदर्शि कर्मिहरुलाइ छान्नुको अगाड़ि शिक्षा दिने संस्थाहरुको मुलत गैरसरकारी संस्थाहरुको मुल्यायन आवश्यक छ|

राष्ट्रिय ज्ञान आयोगको विचारयोग्य विशयहरु यो हो:
  • पाठ्यकम्र,शिक्षागत, परिगठण,प्रशासन र प्रवेशाधिकारको समस्य़ाहरु र वाधाहरुको चुनौती
  • जनशासन व्यवस्थानको क्षेत्रमां अघ्यपना र अनुसन्धान (राज्य सरकार र स्यानिय सरकार लिएर) अनि नियामिक संरचना र जनकल्यान नीति लाइ अजै कार्यकर बनाउनु|
  • प्रतिभाशाली अध्यापक अध्यापिकाहरिलाइ आकर्शण गर्नु र थामिनु |
  • प्रबंधन शिक्षाको क्षेत्रमां अनुसन्धानको सुविधाहरु लाइ प्रवर्तन र कायम गर्नु
  • संस्थाहरुको स्वशासन र जिम्मेवारिको विषयहरु
  • समाजको बृहत्तर संदर्भमां प्रबंधन शिक्षाको श्रेष्ठ मानको शिक्षणके सृजनात्मक उपाय प्रवर्तन

More Management Education links: परामर्श