राष्ट्रिय ज्ञान आयोग
भारत सरकार
  


नया
इंडिया एनर्जी पोर्टल
इंडिया वॉटर पोर्टल

नई सिफारिशें

  भाषा
  English
  हिन्दी
  বাংলা
  മലയാളം
  অসমীয়া
  ಕನ್ನಡ
  ارد و
  தமிழ்
  মণিপুরী
  ଓଡ଼ିଆ
  ગુજરાતી
केन्द्रबिन्दु क्षेत्र | कानुनी शिक्षा

कानुनी शिक्षा

कानुनी शिक्षा र पेशाको दृष्टिकोणबाट मात्रहोइन तर हालको विश्वायन र समाजमां चलि रहेको कानुनको प्रयोगलाइ नजरमां राखेर महत्वपुर्ण ध्यान पाएको छ| ज्ञान धारणाको सृजन र समाजमां कानुनि शिक्षाको महत्वपुर्ण भुमिका छ| प्रशिक्षित कानुनी पेशा गर्ने व्यक्तिको जरुरत शिक्षाणकमां सरकारि र लोकसेवीमां निगमको पेशामां, मुद्दामा जरुरत छ र आउने सालमां अजै बढ़ने सम्भावना छ| कानुनि शिक्षाको लागि एउटा लंबा एवधी भएको परिकल्पना तैयार गर्नु पर्छ जो की लगातार सुधारमां प्रतिज्ञावध हो|

राष्ट्रिय ज्ञान आयोग देशको प्रसिद्ध वकिल र कानुनी शिक्षाको अध्यापकहरु सित कानुनी शिक्षालाइ लिएर विचार विमर्ष गरि रहेको छ |यस विषयको मुख्य विचारहरु हो:
  • उच्चमानको कानुनी शिक्षामां प्रवेशाधिकार
  • प्रतिभाशाली अध्यापक अध्यापिकाहरिलाइ आकर्शण गर्नु र थामिनु |
  • घरिघरि पाठ्यकर्मको उन्नतिकरणको लागि बाटो चिन्नु
  • परिगठण र शासन व्यवस्थाको क्षेत्रमां नियमात्मक विशयहरुमां सृजनात्मक समाधान खोजनु
  • विश्वमां प्रतियोगिता गर्नु सकने अनुसन्धान परम्पराको स्थापना
  • विश्वमां प्रतियोगिता गर्नु सकने अनुसन्धान परम्पराको स्थापना
  • समाजको र अर्थनीतिको भिन्न क्षेत्रको मांगहरु लाइ भेटनु सकने कानुनि शिक्षाको दीर्धस्थायि संस्कृति लाइ तैयार गर्नु

More Legal Education links: परामर्श