राष्ट्रिय ज्ञान आयोग
भारत सरकार
  


नया
इंडिया एनर्जी पोर्टल
इंडिया वॉटर पोर्टल

नई सिफारिशें

  भाषा
  English
  हिन्दी
  বাংলা
  മലയാളം
  অসমীয়া
  ಕನ್ನಡ
  ارد و
  தமிழ்
  মণিপুরী
  ଓଡ଼ିଆ
  ગુજરાતી
केन्द्रबिन्दु क्षेत्र | इ-गभर्नेन्स

इ-गभर्नेन्स

इ- गभर्नेन्सको माध्यमले योसबै क्षेत्रमां साधारण नागरिक राष्ट्रेको शासन-ब्यबस्थाको संस्पर्शेमां आउनछ, अझै घेरै सहज व्यवस्थाको सृष्टि सम्भब छ| तीब्रगतिमां पुर्याउनु, उत्पादन र परिसेबाको दक्षताको क्षेत्रमां गति ल्याउनु -- नागरिककेन्द्रिक गर्नु र यो ठिक ठिक मान्छेहरुको कामलागदैछ किन हेर्नु र सबैले सुफल लाभ गर्नु सकोस – यसतो पद्धति सम्भब गर्नु|

इ-गभर्नेन्सेको कतिवटा लाभहरु हो :
  • जनसेबाहरुको मान र ब्याप्तिकेको उन्नततिकरण र जनसेवाको खर्चाको बचाउनु
  • आर्थिक आदान-प्रदानको खर्चा र समयको बचाउ
  • नागरिकहरुको अधिकार र पारदर्शितालाइ बाढ़ाउनु
  • अधिकतर दक्षता र उत्पादनको लागि इञ्जिनियारिंको आबश्यक पद्धतिलाइ फेरि हेर्नु र बनाउनु
केन्द्रीय र राज्यस्तरको बहु आलोचना र धेरै इ-गभर्नेन्सेको प्रयासलाइ पर्यालोचना गर्नु राष्ट्रीय ज्ञान आयोग इ-गभर्नेन्सेर अध्ययनको लागि एउटा कार्यदल गठन गरेकोछ| योजना आयोमां यो कार्यदलले रिपोर्ट आलोचित भए पछि तेसलाइ संचार र तथ्य प्रयुक्ति मन्त्री अनि उनिको आधिकारिकहरु लाइ दिएको हुन्छ| त्यसपछि यो भागिदारहरु सित आलोचना चलछ जसको माझामां एडमिनिस्ट्रेटिभ रिफर्मस् कमिशन पनि छ| उनिहरुको बिचार बिमर्श पछि आयोग इ-गभर्नेन्स बिषयक संस्तुतिहरुलाइ जानुयारी २००६मां प्रधानमन्त्रीलाइ बताउनु भएको थियो र पछि २००६ सालको मेंमां यो सर्बसाधारणको लागि प्रकाशित भएको थियो|

आयोगको रिपोर्टे इ-गभर्नेन्सलाइ मात्र होइन इलेकट्रनिक्स अथवा तथ्य प्रयुक्ति वा परिगठण सित जुड़ेको बिषय र शासकीय संस्कार साधनको एउटा राम्रो मौका हो| इ-गभर्नेन्स बिषयक संस्तुतिहरुलाइ साधारणरुपले बिभिन्न प्रक्रिया र मानको परिगठण अनि संगठको किरा भएको छ|यो सबै महत्बपूर्ण विषयहरु हो:
  • हाम्रो मूल शासन व्यवस्था लाइ सहजतर, अधिकतर पारदर्शी, अधिकतर दक्षता र उत्पादन बढ़ाउनुको लागि सरकारी प्रक्रियाहरुलाइ पहिले पुनर्गठित गर्नु परछ
  • दश बिश वटा महत्बपूर्ण परिसेवाहरिलाइ छानेर त्यसमां जुनहरुलाइ सरलीकृत गरेर र इन्टारनेटको माध्यमले इ-गभर्नेन्सेमां अन्तरभुक्त गर्नु
  • एउटा सार्वजनिक मान तैयार गर्नु र करा एबं एउटा समान परिगठण र प्ल्याटफर्म तैयार गर्नु इ-गभर्नेन्सेको लागि;
  • नया योजनाहरु चालु गर्नु (जस्तो भारत निर्माण, ग्रामिन जीविका योजना ग्यारान्टी प्रभृति) सुपरिकल्पितरुपले इ-गभर्नेन्सेको प्रयोग र इन्टारनेट इन्टारफेस लाइ याद गरेर शुरु गर्नु पर्छ |
राष्ट्रीय स्तरको इ-गभर्नेन्स लाइ सफल बनाउनुको निम्ति एउटा उपयुक्त केन्द्रीय संगठन तैयार गर्नु पर्छ जसको संरचना सम्पूर्ण स्वशासन लिएर र दायित्बशील भएर एउटा मिशनको जस्तो हुनु सकछ| सरकारी प्रक्रियाहरुको पुनर्गठना सित जुड़ेको छ कतिवटा सांगठनिक विषय जस्तो एउटा शक्तिशाली र दायित्बशील नेतृत्ब, स्वशासन प्रायोगिक क्षेत्रहरुमां नमनीयता उद्देश्य विषय स्पष्ट धारणा, पूर्बपरिकल्पित र संज्ञायित अर्पण-प्रक्रिया, मापने योग्य माइलस्टोन र निर्दिष्ट अवधिमां एक पछि अर्को मूल्यायन जसलाइ घरिघरि जाँचनु पर्छ-- तिन दोखि पाँच सालमां जातीय स्तरको इ-गभर्नेन्स परिकल्पनालाइ कार्यकर गर्नु पर्छ|