राष्ट्रिय ज्ञान आयोग
भारत सरकार
  


नया
इंडिया एनर्जी पोर्टल
इंडिया वॉटर पोर्टल

नई सिफारिशें

  भाषा
  English
  हिन्दी
  বাংলা
  മലയാളം
  অসমীয়া
  ಕನ್ನಡ
  ارد و
  தமிழ்
  মণিপুরী
  ଓଡ଼ିଆ
  ગુજરાતી
केन्द्रबिन्दु क्षेत्र | कृषि

कृषि

भारतेको मान्छेहरुको प्राय ६० प्रतिशत आयको प्रधान स्रोतहो कृषिकर्म| जि.डि.पि.-को क्षेत्रमां यो अंश एउटा बिशाल घाँटा भये पनि देशको बृहत्तम आर्थिक क्षेत्र अहिले पनि यो हो|धेरै कम र अनियमित बृद्धिको हार र अहिलेको कृषि क्षेत्रमां देशको बिभिन्न प्रान्तमां चूड़ान्त संकट देखिन्दैछ जसको लागि केवल मात्र देशको खाद्य संरक्षाको क्षेत्रमां एउटा धम्की देखा पर्दैछ, र पूरा देशेको आर्थिक संगतिको माथि उसको प्रभाव देखा पर्दैछ |

राष्ट्रीय ज्ञान आयोग कृषिको क्षेत्रमां कतिवटा बिशेष बिषय सुस्पष्ट गरेकोछ जसमां सुचिन्तित हस्तक्षेप आबश्यक छ| कृषिको क्षेत्रमां ज्ञानको प्रयोग लाइ अझै बढ़ाउनु लाइ र दीर्घस्थायीरीपले कृषिकर्म बाट आयको र उत्पादनको उच्चतर पर्यायको राखनुको लागि राष्ट्रीय ज्ञान आयोग बिशेषत इन्डियान काउन्सिल फर एग्रिकालचाराल रिसार्चेर सङ्ग-सङ्गै आलोचना र बिचार बिनिमयको लागि दायबद्ध बिशेषज्ञहरुको कतिवटा सभाको आयोजनया गरेको छ| यो सबमां प्रधान चारवटा बिषयहरुमां जोर दिदैँछ -- यथा, फसलको निम्ति जुन परिगठणको प्रयोजन छ तियो लिएर अर्गानिक कृषिकर्म , एउटा सार्बिक किरा नियन्त्रण प्रक्रिया र कृषिक्षेत्रमां ऊर्जाको म्यानेजमेन्ट | थुप्रो अनुमोदनहरु अहिले चूड़ान्त रूपदानको लागि पर्खि राखेको छ| NKC अहिले कृषिबिषयक अनुसन्धान र प्रसारी पद्धतलाइ लिएर काम गर्दैछ, जसमां कृषिको क्षेत्रमां प्रयोजनीय सामाजिक र बैज्ञानिक ज्ञानको अझै परिवर्तन र परिबर्धन सम्भब हुन्छ|