राष्ट्रिय ज्ञान आयोग
भारत सरकार
  


नया
इंडिया एनर्जी पोर्टल
इंडिया वॉटर पोर्टल

नई सिफारिशें

  भाषा
  English
  हिन्दी
  বাংলা
  മലയാളം
  অসমীয়া
  ಕನ್ನಡ
  ارد و
  தமிழ்
  মণিপুরী
  ଓଡ଼ିଆ
  ગુજરાતી
राष्ट्रीय ज्ञान आयोगको बिशेषज्ञ समिति

राष्ट्रीय ज्ञान आयोगको बिशेषज्ञ समिति

राष्ट्रीय ज्ञान आयोगको अनुमदनहरुको सर्वाधिक प्रसस्तरुपले साधारण मान्छेहरुको जनमतलाइ प्रतिफलित गर्नु, आयोगको प्रक्रिया एउटा अभिन्न अंग हो विबिध अंसिदार ब्यक्तको र गोष्ठी सित यो लिएर राम्ररी बिचार गर्नु| तेस कारण आयोग एकाधिक कार्यदल गठन गरेको छ र विबिध समितिको माध्यले पनि कतिवटा कार्यशाला र सेमिनारहरुको संगठन गरेको छ र सर्वेक्षणको वयवस्था पनि गरेको छ| यो सबै विषयमां कार्यदल गठन भएको छ र यो उच्च स्तरको विशेषज्ञहरुलाइ लिएर सुचिन्तित र दीर्घ बिचार बिमर्शको प्रयोजन छ| सेमिनार, कार्यशाला र चिन्ता देयकि मुक्त अङ्गनको माध्यममां ठूलो स्तरे परामर्श लिनु सम्भव छ| अनि सर्बेक्षणको माध्यले आयोग पुरा देशमां अझै बिस्तृत फेदको गठन सम्भव छ|

कार्य गोष्ठी
  1. पुस्तकालयहरु
  2. भाषा
  3. स्वास्थ्य तथ्य नेटवर्क
  4. पूर्वस्नातक शिक्षा
  5. चिकित्सा शिक्षा
  6. कानूनी शिक्षा
  7. प्रबंधन शिक्षा
  8. परम्परागत ज्ञान
कार्यशाला/अधिगोष्टी
  1. अनुवाद
  2. नेटवर्कहरु
  3. शाक्षरता
  4. स्कुल शिक्षा
  5. मुसलिम समाजको शिक्षा
  6. पेशागत शिक्षा
  7. मुक्त र दुर शिक्षा
  8. मेधा सम्पत्तिको अधिकार
  9. विज्ञान र प्रयुक्ति
सर्वेक्षण
  1. नवाचार
  2. स्वास्थ्य सथ्य नेटवर्क
  3. परम्परागत ज्ञान