राष्ट्रिय ज्ञान आयोग
भारत सरकार
  


नया
इंडिया एनर्जी पोर्टल
इंडिया वॉटर पोर्टल

नई सिफारिशें

  भाषा
  English
  हिन्दी
  বাংলা
  മലയാളം
  অসমীয়া
  ಕನ್ನಡ
  ارد و
  தமிழ்
  মণিপুরী
  ଓଡ଼ିଆ
  ગુજરાતી
हाम्रो विषयमां | सदस्यरा

सदस्यरा

श्री स्याम पित्रोदा (अध्यक्ष)

श्री स्याम पित्रोदा दूरसंचारको क्षेत्रमां चार दशक देखि काम गरेकोछन् सारा पृथिवूतमां सम्प्रेषारणको यजुन भिन्न नापको र मानको तन्त्र छ सबै मध्ये एउटा समता स्याउनुको चेष्टाको निम्तिॷ उनिको जीविका अझै अर्को तिनटा महादेशे -- उत्तर आमेरिका, एशिया र इउरोप৷


more >>

डः अशोक गांगुली

डः गांगुली वर्तमान आइ.सि.आइ.सि.आइ उआन-सोर्स लिमिटेड र ए.बि.पि प्राइभेट लिमिटेडको अध्यक्ष र नभेम्बर २००० बड़ भारतीय रिजार्भ ब्याङ्कको सेन्ट्राल बोर्डको एकजना निदेशकको रूपमां छन्৷ उनि एउटा निजस्व परामर्शदायी कम्पानीको चालना गर्छन्, जसको नाम हो टेकनलजि नेटवार्क इन्डिया प्राइभेट लिमिटेड৷


more >>

Professor P. Balaram

Professor P. Balaram (Born: 19th February 1949) is the Professor of Molecular Biophysics and currently the Director of the Indian Institute of Science, Bangalore. Prior to this, he was Lecturer (1973-77), Assistant Professor (1977-82), Associate Professor (1982-85), Chairman, Molecular Biophysics Unit (1995-2000) and Chairman, Division of Biological Sciences (2002-05) at the Institute. His main research interests are in bioorganic chemistry and molecular biophysics. He is the author of over 370 research papers. He received his M.Sc. from IIT Kanpur (1969) and Ph.D. in Chemistry from Carnegie-Mellon, Pittsburgh, USA (1972).


more >>

डः जयती घोष

डः जयती घोष जहरलाल नेहेरु विश्वविद्यालयको (नया दिल्ली) अर्थनीतिरको प्रफेसर र वर्तमानमां सेन्टार फर इकनमिक स्टाडिज एन्ड प्ल्यानिं-को अध्यक्षा पनि हुनु हुन्छ৷ उनिको अनुसन्धानको विषयवस्तु वहुविध, जस्तो विश्वायन, आन्तर्जातिक व्यवसाय र विनियोग, उन्नतशील देशहरुको जीविका र अर्थोपार्जनको झोँक, म्याक्रो-इकनमिक नीति, लिङ्गभेद र प्रगति सित जोड़ेको विषयहरु৷

more >>

डः दीपक नायार

डः दीपक नायार जहरलाल नेहेरु विश्वविद्यालय, नया दिल्लीमां अर्थनीतिको प्रफेसर৷ यसको अगाड़ि उनि अर्थनीति पड़ाउनु हुँदैथिए अक्सफोर्ड र सासेक्स विश्वविद्यालयमां र कलकाताको इन्डियान इनस्टिटिउट अफ म्यानेजमेन्टमां৷ हालैमां उनि दिल्ली विश्वविद्यालयको उपकुलपति थिएन्৷


more >>

श्री नन्दन नीलकेनि

इनफोसिस टेकनलजि लिमिटेडेर अन्यतम प्रतिष्ठाता -- वर्तमानमां चीफ एकजिकिउटिभ अफिसार৷ अतीतमां उनि यो संस्थाको म्यानेजिं डिरेक्टर, प्रेसिडेन्ट र चीफ अपारेटिं अफिसार थिएन्৷ श्री नीलकेनि भारतको नासकम वा न्याशनाल एसोशियेसन अफ सफ्टवयार एन्ड सार्भिस कम्पानीज़-को सह-प्रतिष्ठाता৷


more >>

Ms. Sujatha Ramdorai

Sujatha Ramdorai is Associate Professor at the School of Mathematics, Tata Institute of Fundamental Research (TIFR). She graduated from St.Joseph's college in Bangalore and has been with TIFR since 1985. She has held visiting positions in several universities and research institutions around the world.


more >>