राष्ट्रिय ज्ञान आयोग
भारत सरकार
  


नया
इंडिया एनर्जी पोर्टल
इंडिया वॉटर पोर्टल

नई सिफारिशें

  भाषा
  English
  हिन्दी
  বাংলা
  മലയാളം
  অসমীয়া
  ಕನ್ನಡ
  ارد و
  தமிழ்
  মণিপুরী
  ଓଡ଼ିଆ
  ગુજરાતી
हाम्रो बारेमां

हाम्रो बारेमां

कुनै देशेको ज्ञान सम्पदा को सृजन र तेलाइ काम लगाउनु सकिने क्षमता माथि निर्भर गर्छ देशको नागरिकहरुको मानविक वृत्तिहरु लाइ र कसरि तिनिहरुलाइ यो सक्षमताको तरफ बढ़ाउनु৷ आगामी शालहरुमां पृथिवीको सर्वाधिक संख्यक युवावर्गेको मान्छे भएको देशको गिन्तीमां भारतको स्थान अगारि हुन्छ৷ ज्ञान निर्भर उन्नतिको एउटा प्याराडाइम ग्रहण गरेउ भने भारत यो संख्यातात्त्विक गरिष्ठतालाइ सुविधा जस्तो काम लागाउनु सम्भव हुन्छ৷ हाम्रो प्रधानमन्त्रीको भाषामां भनेउ भने, अहिले समय आएकोछ प्रतिष्ठान गठनको आन्दोलनको द्बितीय लहरको सुयोग लिनु र शिक्षा, अनुसन्धान र दक्षता वृद्धि यो सबै क्षेत्रमां श्रेष्ठता लाभ गर्नु जो ले गर्दा हामि एकविंश शतकको लागि अझै राम्रो प्रस्तुति लिएर अगि बड़नु सक्छौं৷

यो वृहत्तर दायित्वलाइ ध्यानमां राखेर राष्ट्रीय ज्ञान आयोगको सृष्टि भएको छ १३ जुन २००५ सालमां – जसको लागि २रा अक्टोबर २००५ बाट २रा अक्टोबर २००८ सम्म तिन सालको समय दिएको छ৷ भारतको प्रधानमन्त्रीको एउटा उच्च पर्यायेको उपदेष्टा समितिको रूपमां राष्ट्रीय ज्ञान आयोगलाइ दायित्व दिएकोछ र देशको नीति र संशोधन प्रक्रियाको विषयमां मत दिनु र विशेषत शिक्षा, विज्ञान र प्रयुक्तिविद्या, कृषि, शिल्पोद्योग, इ-गभर्नेन्स प्रभृति किवटा गुरुत्वपूर्ण विषयमां आलोकपात गर्नु दायित्व पनि दिएकोछ हयेछे৷ शिक्षाको सहज प्रवेशाधिकार, ज्ञानतन्त्रको सृजन र संरक्षण, ज्ञानको वितरण र उन्नत मानको ज्ञान भित्तिक सेवा -- योसबै विषयमां आयोगले विशेष ध्यान दिनु पर्छ